महोदय तपाईंले मलाई धनि पर्ने दिन कहिल्यै आएन

 

महोदय तपाईंले मलाई धनि पर्ने दिन कहिल्यै आएन।।

 महोदय, दिन भरी मरी मरी काम गरियो,

खेतालोले खेत जोतेझैं जोतियो,

तर तपाईंको आँखा कहिले परेन,

तपाईंको साथ कहिले परेन,

बिहान ९ देखि रातिको ८-९,

समयको ठेगान कहिले पाइएन,

हात जोडी लक्ष्मी मागियो कहिले पाइएन।।


दिन बित्यो महिना बित्यो बढ़ाने बेला कहिले आएन,

तपाईंलाई खुसी पार्न कहिले सकिएन,

महोदय तपाईंले मलाई धनि पर्ने दिन कहिल्यै आएन।।


म बाट के गल्ती भयो महोदय,

हजुरको आँखा किन परेन,

मेरो खल्ती ठूलो छ,

तर रिठ्यो खल्तीमा कोही पत्तियन।

उमेर ले २५ नाग्न लाग्यो,

बिहे गर्ने बेला आउन थाल्यो,

खाली खोजीमा घरझम हुँदैन,

महोदय तपाईंले मलाई धनि पर्ने दिन कहिल्यै आएन।।


हात जोडी बिन्ती गर्छु महोदय,

लक्ष्मीको धनि मलाई पनि बनाइदिनु,

मेरो शैली पर्खाइमा छिन्,

गोजी मेरो पनि भरी दिनु,

जाने हजुरको के होर,

यो गरिबको घर हजुरले बसिदिनु,

महोदय भयो अब, मलाई लक्ष्मीको धनि बनाई दिनु

महोदय तपाईंले मलाई अब धनि बनाई दिनु।।

Comments

Popular Posts