राक्षस

म भित्र एक राक्षस छ। 
मुटु र प्राण दुबै नष्ट छ।।
 करुणा बिनाको यो यातना, 
भस्म छ सारा जाहान। 

म भित्र एक राक्षस छ। 
जीवन सामना गर्न गाह्रो छ।। 
सराप झै बनेको प्रत्येक दिन, 
आशा बिना टोलाउदै छ जाहान।
 

म भित्र एक राक्षस छ। 
हतियार स्वरूप उसको शब्द छ।।
 म भित्र एक राक्षस छ। 
हतियार स्वरूप उसको शब्द छ।।

 
म भित्र एक राक्षस छ, 
जस्ले मलाई छोडेन, 
लड्न सबै शक्ति गुमाए,
 नष्ट गर्यो मेरो आत्मालाई, 
आफ्नो जीवन आफै लिन बाध्य बनायो मलाई।
 
म भित्र एक राक्षस छ। 
मुटु र प्राण दुबै नष्ट छ।।

Comments

Post a Comment

Popular Posts